भारत र इङ्ल्याण्डबीचको एकदिवशीय श्रृङ्खला आजदेखि – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

भारत र इङ्ल्याण्डबीचको एकदिवशीय श्रृङ्खला आजदेखि

    मा प्रकाशित

असार २८, दाङ ।
भारत रइंग्ल्याण्डबीचको तीन एक दिवसीय खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आज हुँदैछ । टि–२० मा आक्रामक ब्याटिङ गरेको भारतले एकदिवसीयमा पनि त्यसलाई निरन्तरता दिने छ ।

 

तर यो खेल खेल्न भारतका लागि चुनौतीपुर्ण रहेको छ । भारतका लागि भरपर्दो ब्याट्सम्यान विराट कोहलीको स्वास्थ्य अवस्था ठिक छैन । उहाँलाई ग्रोइनमा चोट लागेको छ ।

 

भारत इंग्ल्याण्डको भुमीमा इंग्ल्याण्डविरुद्ध ८ वर्षपछि जित निकाल्ने मौकामा छ । पछिल्लो पटक भारतले इग्ंल्याण्डलाई उसको घरेलु मैदानमा सन् २०१४ मा एकदिवशीय क्रिकेट सिरिजमा जित निकालेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्