बुधवार एमाले महासचिव पोख्रेलले दाङ आउदै – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

बुधवार एमाले महासचिव पोख्रेलले दाङ आउदै

    मा प्रकाशित

दाङ, १७ साउन ।

एमाले महासचिव शंकर पोख्रेल बुधवार दाङ आउने भएका छन् । नेकपा एमाले नगर कमिटीले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्न महासचिव पोख्रेल दाङ आउन लागेका हुन् ।

बुधवार एमाले घोराही नगर कमिटी र तुलसीपुर नगर कमिटीले आयोजना गरेको प्रशिक्षणमा महासचिव पोख्रेलले समसामयिक अवस्था र पार्टीको कार्यदिशाका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम छ ।

साथै साउन १९ गते घोराहीमा बृहत भेला तथा पार्टी प्रवेश र २० र २१ गते पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्