महाभियोग सिफारिस समितिको बैठकद्वारा आन्तरिक कार्यविधिको मस्यौदा तयार – Kanika Khabar
Saturday, April 27Nepali News Portal

महाभियोग सिफारिस समितिको बैठकद्वारा आन्तरिक कार्यविधिको मस्यौदा तयार

    मा प्रकाशित

भदौ १, काठमाडौँ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि आज बसेको समितिको पहिलो बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको हो ।

 

समितिको आन्तरिक कामकारबाही सुव्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम (५) ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको कार्यविधिमा उल्लेख गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्