मावि डाँडागाउँमा नेविसंघ इकाई गठन – Kanika Khabar
Saturday, May 4Nepali News Portal

मावि डाँडागाउँमा नेविसंघ इकाई गठन

    मा प्रकाशित

भदाै ५, दाङ ।

दाङकाे मावि डाँडागाउँमा नेविसंघकाे इकाई गठन भएकाे छ ।

आज आइतबार नेविसंघ घाेराही नगर समितिकाे आयाेजनामा मावि डाँडागाउँकाे प्राविधिक धार तर्फ इकाई गठन गरिएकाे हाे ।

इकाई सभापतिमा मदन डाँगी चयन भएका छन् । त्यस्तै उप सभापतिहरुमा लक्षमण खत्री, प्रेम खड्का, रमेश खड्का, कल्पना खनाल चयन भएका छन् ।
सचिवमा बिक्रम चौधरी र रोशनी श्रेष्ठ, सह सचिवमा सुनिल वली, कोषाध्यक्षमा बिषण के.सी तथा सदस्यहरुमना रमेश, हिमाल परियार,प्रेम बि.क, लक्षमण के.सी,खड्ग कार्की रहेका छन् ।            कार्यक्रममा नेपाली काङ्ग्रेस घाेराही नगर समितिका सभापति तिलक रावत, नेपाली काङ्ग्रेस घाेराही उपमहानगरपालिका वडा नं. ४ का इकाई सभापति नारायण जिएम, नेविसंघ घाेराही नगर समितिका सभापति निरज पाण्डे लगायतकाे उपस्थिति रहेकाे थियाे।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्