भाेलि नेपाल बन्दकाे आह्वान – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

भाेलि नेपाल बन्दकाे आह्वान

    मा प्रकाशित

भदाै ६, दाङ ।

भाेलि मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे आयाेजनामा नेपाल बन्दकाे घाेषणा गरिएकाे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी शुशिल नेतृत्वको नेपाल नेकपा माओवादी समाजवादी पार्टीको आयाेजनामा एक दिने नेपाल बन्दकाे घाेषणा गरिएकाे हाे ।

चार क्रान्तिकारी पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गरी नेपाल बन्दकाे घाेषणा गरेकाे जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्