दाङ क्षेत्र नं. ३ मा गठबन्धन दलहरूका उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता – Kanika Khabar
Sunday, May 5Nepali News Portal

दाङ क्षेत्र नं. ३ मा गठबन्धन दलहरूका उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता

    मा प्रकाशित

असाेज २३, दाङ ।

दाङ क्षेत्र नं. ३ मा सत्तारूढ गठबन्धन दलहरूका उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ माप्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेश सभा तर्फ ३(१) मा नेपाली काङ्ग्रेसका डिल्लीबहादुर चाैधरी र प्रदेश ३ (२) मा नेकपा माओेवादी केन्द्रका धनबहादुर मास्केले मनोनयन दर्ता गराएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्