ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

    मा प्रकाशित

काठमाडौँ, ५ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन्। ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका हुन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच अझै समझदारी भइसकेको छैन ।

यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेको स्रोतले जनाएको छ । राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्