एमालेले डाक्यो सचिवालयको बैठक – Kanika Khabar
Thursday, May 16Nepali News Portal

एमालेले डाक्यो सचिवालयको बैठक

    मा प्रकाशित

दाङ, १३ फागुन ।
सत्ता गठबन्धनका लागि गरिएको सहमति तोडेर नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धनलाई साथ दिएपछि नेकपा एमालेले सचिवालयको बैठक डोकेको छ ।

माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि एमालेको सचिवालय बैठक बस्न लागेको हो।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट गठबन्धनको भविष्यको बारेमा नयाँ निर्णय लिइनेछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्