नारायणपुर महोत्सव : आज चर्चित गायक रामजी खाँडको प्रस्तुति – Kanika Khabar
Thursday, May 9Nepali News Portal

नारायणपुर महोत्सव : आज चर्चित गायक रामजी खाँडको प्रस्तुति

    मा प्रकाशित

May be an image of 7 people and text that says 'चर्चिंत डान्सर सिमा श्रेष्ठ "चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव १०1० २०τ० बैशाख 98 गते देखी १६्ष गते सम्म स्थान: घोराही-१0 नारायणपुर, दाड qy गते शुक्रबारका मुख्य आकर्शकहरु चर्चिंत डान्सर एलिना श्रेष्ठ गायक गायिका/ उदघोषिका रामजि खाड सर्मिला आर्याल साथमा स्थानिय कलाकारको बेजोड प्रस्तुतिहरु गायक प्रेम शर्मा चर्चित डान्सर गायिका एलिना बराल अनु राना मगर आयोजक नारायणपुर उद्योग बाणिज्य संघ'दाङ, १५ बैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ हिजो बिहीबारदेखि सुरु भएको छ ।

 

महोत्सवको दोस्रो दिन आज शुक्रबार लोक गायक रामजी खाँडसहित गायिका अनु राना मगर, शर्मिला अर्याल, गायक प्रेम शर्मा, चर्चित डन्सर एलिसा बराल, एलिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने भएको छ ।

साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहने भएका छन् । नारायणपुर क्षेत्रमा हाट बजार सञ्चालनका लागि संघले महोत्सवको आयोजना गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्