नारायणपुर महोत्सवमा आज खुमन अधिकारी प्रस्तुति – Kanika Khabar
Thursday, May 9Nepali News Portal

नारायणपुर महोत्सवमा आज खुमन अधिकारी प्रस्तुति

    मा प्रकाशित

दाङ, १६ वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ को तेस्रो दिन आज लोकप्रिय गायक खुमन अधिकारी आउने भएका छन् । अधिकारी नेपाली लोक दोहोरी क्षेत्रका हस्ती नै मानिन्छन् । महोत्सवको तेस्रो दिन आज गायक अधिकारीले आफ्नो प्रस्तुति पस्कने छन् ।

No description available.

अधिकारीसँगै आज महोत्सवमा गायक देवेन्द्र बस्नेत, गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुति रहने छ । त्यस्तै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिला श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्