रहेनन् भारतीय कलाकार जगदिप – Kanika Khabar
Friday, April 26Nepali News Portal

रहेनन् भारतीय कलाकार जगदिप

    मा प्रकाशित

कनिका खबर
असार २५, दाङ ।
भारतीय सिने जगतले एक हाँस्य कलाकार गुमाएको छ । भारतीय सिने क्षेत्रका हाँस्य कलाकार जगदिपको ८१ वर्षको उमेरमा बुधबार बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ ।
बुढेसकाल लागेसँगै विभिन्न रोगले थलिएका उनको बुधबार बिहान साढे ८ बजे निधन भएको बताइएको छ ।बास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका जगदीप फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले बलिउडमा चर्चित बनेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्