युक्रेनसँगकाे युद्धमा रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

युक्रेनसँगकाे युद्धमा रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

    मा प्रकाशित

दाङ, १३ मङ्सिर

युक्रेनसँगकाे युद्धकाे क्रममा रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको छ ।

युक्रेनसंगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएकाे छ ।

मृत्यु हुनेहरुमा स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको कात्तिक २९ गते नै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्