सरकारकाे एक वर्ष : प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बाेधन गर्ने – Kanika Khabar
Sunday, May 5Nepali News Portal

सरकारकाे एक वर्ष : प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बाेधन गर्ने

    मा प्रकाशित

काठमाडौँ, १० पाैष ।
आज मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूको समर्थनमा २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर, एमालेसँगको गठबन्धन दुई महिनामै भत्किएपछि दाहालले कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्