राष्ट्रियसभा अध्यक्ष निर्वाचन : कार्यतालिका सार्वजनिक – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : कार्यतालिका सार्वजनिक

    मा प्रकाशित

काठमाडौँ, २७ फागुन ।
राष्ट्रिय सभा अध्यक्ष छनौटका लागि हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सङ्घीय संसद् सचिवालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्