प्याब्सनकाे १० बुँदे धुलिखेल घोषणापत्र सार्वजनिक – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

प्याब्सनकाे १० बुँदे धुलिखेल घोषणापत्र सार्वजनिक

    मा प्रकाशित

दाङ, ६ चैत ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले १५ ओैँ राष्ट्रिय साधारणसभाबाट १० बुँदे धुलिखेल घोषणापत्र सार्वजनिक गरेको छ ।
यही चैत २ र ३ गते काभ्रेकाे धुलिखेलमा सम्पन्न १५ ओैँ राष्ट्रिय साधारणसभाबाट १० बुँदे धुलिखेल घोषणापत्र सार्वजनिक गरेको हाे ।
प्याब्सनले निजी शिक्षण संस्थाहरूले विद्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने कम्प्युटर, शिक्षण सामग्री, सवारी साधनलगायत विद्यालयको जग्गा खरिद, भवन निर्माण गर्दा लाग्ने सरकारी दस्तुरमा छुट प्रदान गरिनुपर्ने उल्लेख गरेको छ ।

यस्ताे छ १० बुँदे धुलिखेल घोषणापत्र

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्