सुनको भाउ घट्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुनको भाउ घट्यो

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
आजको सुन बजार मुल्य घटेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको हो ।

सुनको भाउ आज तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्