कोरोना नियन्त्रणका लागि कर्फयुको अधिकार स्थानीय प्रशासनलाई – Kanika Khabar
Saturday, June 6Nepali News Portal

कोरोना नियन्त्रणका लागि कर्फयुको अधिकार स्थानीय प्रशासनलाई

    मा प्रकाशित

कनिका खबर
भदौ २, काठमाडौं

सरकारले कोरोना भाइरस संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका लागि कर्फयु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले उच्च संक्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्