सरकारी कार्यालयका एक कर्मचारीलाई कोरोना ।। – Kanika Khabar
Thursday, June 19Nepali News Portal

सरकारी कार्यालयका एक कर्मचारीलाई कोरोना ।।

    मा प्रकाशित

कनिका खबर
भदौं ८, मुगु
मुगुको सरकारी कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगु मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा सरकारी कार्यालयका एक कर्मचारी माथी कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका सुचना अधिकारी पशुराम नेपालीले बताउनु भएको छ ।

अहिलेसम्म जिल्लाका खत्याड गाउँपालिकामा एक जना महिलामा कोरोना देखिएको थियो भने आज सदरमुकाम गमगढीमा एक सरकारी कार्यालयका लेखा अधिकृतलाई पनि कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्