उदयपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

उदयपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौं १९, उदयपुर
उदयपुरमा ए स्वास्थ्यकर्मीमा पनि कोरोना सरेको छ । त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाइनमा खटिएका एक सिनियर अहेबमा कोरोना सरेको हो । ४८ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना सरेको हो । विगत तीन महिनादेखि रातको समयमा खट्दै आएका उनको स्वाव परिक्षण गर्दा हिजो कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनलाई क्वारेन्टाइनमा बस्न आएकाहरुबाट नै सरेको हुनसक्ने अनुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्