मा प्रकाशित
कनिका खबर
भदाै २३, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप २ हजार २८७ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।