असोज २० गते बाट अबरुद्ध भएको टेलीफोन सेवा आजबाट सामान्य रुपमा काम गर्न थाल्यो – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

असोज २० गते बाट अबरुद्ध भएको टेलीफोन सेवा आजबाट सामान्य रुपमा काम गर्न थाल्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, हुम्ला
असोज २० गते बाट अबरुद्ध भएको टेलीफोन सेवाले हुम्लामा आजबाट सामान्य रुपमा काम गर्न थालेको छ । टावरहरुमा कतै पनि खराबी नभएकाले केन्द्रीय कार्यालय काठमाडौबाट सेटीङ गरी रहेको नेपाल टेलीकमका प्राबिधिक अधिकृत राम खातीले जानकारी दिनु भएको छ । आज बिहान देखी सामान्य रुपमा सञ्चालन आएको बताउँदै उहाँले अझै पनि पुर्ण रुपमा सञ्चालनमा आई नसकेकोले १, २ दिनमा पुर्ण रुपमा सञ्चालनमा आउने बताउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्