मा प्रकाशित
कनिका खबर
माघ ६, डडेल्धुरा ।
डडेल्धुरा जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
से १ त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खस्दा एकजनाको घट्नास्स्थल मै मृत्यु भएको हो भने ५ जना घाइते भएका छन् । जिल्लाकाे अमरगढी नगरपालिका–२ मा उक्त ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्माली गाउँका गणेशबहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।