मा प्रकाशित
एजेन्सी ।
भारतमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या २ करोड नाघेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये २ करोड ६६ हजारभन्दा बढी स्वस्थ भएका छन् ।
यस्तै हालसम्म कोरोनाका कारण २ करोड ४ लाख ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ६२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।