पछिल्लो २४ घन्टामा ७ हजार ९ सय ८९ जना कोरोना सङ्क्रमण मुक्त – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पछिल्लो २४ घन्टामा ७ हजार ९ सय ८९ जना कोरोना सङ्क्रमण मुक्त

    मा प्रकाशित

जेठ ५, दाङ ।
नेपालमा गत २४ घन्टामा हालसम्मकै धेरै मानिसहरु कोरोना सङ्क्रमणपछि निको भएका छ्न । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ७ हजार ९ सय ८९ जना स्वस्थ भएका छन् ।

मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्