पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Sunday, May 5Nepali News Portal

पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

जेठ १२, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत सोमबारयता मात्र २२ हजार २८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्