गैंडाकाे आक्रमणबाट चितवनमा एक जनाकाे मृत्यु – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

गैंडाकाे आक्रमणबाट चितवनमा एक जनाकाे मृत्यु

    मा प्रकाशित
प्रहरीका अनुसार कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वनमा स्थानीय तेजकुमारी सुनुवारलाई गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो ।

घाँस काट्न जङ्गलमा गएकाे बेला गैडाले आक्रमण गरेकाे प्रहरीले बताएकाे छ ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्