दाङमा लागुऔषध सहित एक युवक पक्राउ – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

दाङमा लागुऔषध सहित एक युवक पक्राउ

    मा प्रकाशित

जेठ २१, दाङ ।

दाङमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका १ भमके निवासी ३२ वर्षिय विरबल गरङ्जालाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो

यसअघि पनि ब्राउन सुगर केसमा फरार गरङ्जा आज ९शुक्रबार० ११ बजे पक्राउ परेको प्रवक्ता रिजालले बताउनुुभयो । उनलाई पक्राउ गरी लागु औषध कारोबार मुद्या चलाइ थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्