चीनको हेनानमा बाढी : मृतक संख्या २५ पुग्यो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

चीनको हेनानमा बाढी : मृतक संख्या २५ पुग्यो

    मा प्रकाशित

एजेन्सी/

चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।  बेपत्ता भएका ७ जना खोजी जारी छ ।

चीनमा एक सातामा बाढीबाट  १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्