तुलसीपुरबाट जरायोको सिङसहित ३ जना पक्राउ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

तुलसीपुरबाट जरायोको सिङसहित ३ जना पक्राउ

    मा प्रकाशित

१० साउन,दाङ /

दाङमा  जरायोको सिङ सहित ३ जना  पक्राउ परेका छन् । गएराती १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ८ बाट जरायोको सिङ दुई थान सहित तीन जनालाई पक्राउ गरेको प्रहरी बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका ४ निवासी २२ वर्षिय विनोद वली, बबई हापुरे निवासी २२ वर्षिय विनोद डाँगी र एम्बुलेन्स चालक हापुरेका अन्दाजी ४० वर्षिय इन्द्र बहादुर केसी रहेका छन् । पक्राउ परेका विरुद्ध थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्