काङ्ग्रेस महाधिवेशन : ५३ जिल्लामा निर्वाचन अधिकृत खटायो (सूचिसहित) – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : ५३ जिल्लामा निर्वाचन अधिकृत खटायो (सूचिसहित)

    मा प्रकाशित

भदौ १४, दाङ ।
सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनको चटारोमा रहेको काङ्ग्रेसले ५३ जिल्लामा निर्वाचन अधिकृतहरूलाई खटाएको छ ।

भदौ १८ गतेका लागि वडा तहको अधिवेशन तोकेको कांग्रेसले आज सोमबार साँझसम्म ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्