नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल सुरु – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल सुरु

    मा प्रकाशित

भदौ २४, काठमाडौ ।
नेपाल र बंगलादेशबीचको महिला टोलीको पहिलो मैत्रीपूर्ण फुटबल शुरु भएको छ । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु भएको हो ।

नेपाली टिम :

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्