मा प्रकाशित
असोज ६, दाङ ।
नेपाली काङ्ग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ ।
हिजो बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।