शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने देशसँग काम गर्ने अमेरिकी राष्ट्रपती वाइडेन तयार – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने देशसँग काम गर्ने अमेरिकी राष्ट्रपती वाइडेन तयार

    मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रको महासभामा सम्बोधन गर्दै उहाँले अर्को शीत युद्ध फेरि नचाहेको भन्दै शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले अफगानिस्तानमा २० वर्षदेखि चलिरहेको सङ्घर्ष सकिएकाले अब कुटनीतिक पहल गर्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्