संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

    मा प्रकाशित
 ज्ञापनपत्रमा  चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज लगायत सम्मपूर्ण निजी मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, तोकिएको भाडाभन्दा बढी पैसा लिने यातायात व्यवसायीहरूलाई कारबाही गर्नुपर्ने र त्रिवी सभाले करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने लगायतको माग राखिएकाे छ ।

संयुक्त विद्यार्थी संगठनका मागहरू तत्काल सम्बोधन नभए अझ प्रभावकारी आन्दोलनमा जान संगठन बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ ।                   

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्