आहा रारा गोल्डकप फुटबलमा आज मनाङ र आर्मी खेल्दै – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

आहा रारा गोल्डकप फुटबलमा आज मनाङ र आर्मी खेल्दै

    मा प्रकाशित

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ । आजको विजेताले उपाधिका लागिसशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगिसकेको छ । फाइनल खेल पर्सि हुनेछ ।प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्