नेपालले हारे त्यसको जिम्मेवार म हुनेछु : अल्मुताइरी – Kanika Khabar
Sunday, May 5Nepali News Portal

नेपालले हारे त्यसको जिम्मेवार म हुनेछु : अल्मुताइरी

    मा प्रकाशित

काठमाडौं, १३ माघ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजीत भए त्यसको जिम्मेवारी आफूले लिने बताएका छन्।

प्रशिक्षक अल्मुताइरीले बिहीबार सामाजिक सञ्जालमार्फत केही गरि नेपाल पराजय भए त्यसको जिम्मेवार आफू हुने बताएका हुुन् ।
त्यस्तै, अल्मुताइरीले फेसबुकमा लेख्दै सो खेलमा नेपालले जिते त्यसको मुख्य जस खेलाडीहरुमा जाने पनि स्पस्ट पारका छन्।

नेपाल र मरिससबीचको दुई मैत्रीपूण खेल शनिबार र मंगलबार काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकी मुलुकसँग खेल खेल्न लागेको हो।

नेपालले पछिल्लो पटक भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

alu.png

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्