काँग्रेस सभापति देउवा र जसपाका नेताहरुबीच छलफल – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

काँग्रेस सभापति देउवा र जसपाका नेताहरुबीच छलफल

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच आज विहान भेटवार्ता भएको छ । भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको छ । जनताको आवाज उठाउने स्थानलाइ हतार, हतार बन्द गरेर सरकारले मुखमा ताला लगाउने काम गरेको भन्दै दुबै दलका नेताहरुले सरकारको बिरोध गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्