जनता समाजवादी पार्टीले पायो वैधानिकता – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

जनता समाजवादी पार्टीले पायो वैधानिकता

    मा प्रकाशित

कनिका खबर
असार २८, दाङ ।
आजबाट जनता समाजवादी पार्टीले बैधानिकता पाएको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिएको हो । जनता समाजवादीलाई आयोगले आइतबार दल दर्ता प्रमाणपत्र उपलब्ध गराएको पार्टीका नेता शिवजी यादवले जानकारी दिए ।
जनता समाजवादीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । जनता समाजवादीमा ३४ जना सांसद छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्