गणेश मन्दिरलाई ५१ हजार रुपैया सहयोग – Kanika Khabar
Saturday, May 4Nepali News Portal

गणेश मन्दिरलाई ५१ हजार रुपैया सहयोग

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।

एकान्त टोलमा रहेको गणेश समाज सुधार समितिको ब्यवस्थापनमा सञ्चालित गणेश मन्दिरलाई टोलको एक साझा सम्पत्तीका रुपमा बिकास गर्नुपर्ने निष्कर्ष सहित मन्दिरको पहिलो तला निर्माणका लागि ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ । साधारणसभाले हरिकृर्तन भवनको पहिलो तला निर्माणका लागि टोल बिकास संस्थाबाट ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्