दाङमा ज्येष्ठ नागरिकलाई घरमै घरमै स्वास्थ्य सेवा प्रदान गरिने – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा ज्येष्ठ नागरिकलाई घरमै घरमै स्वास्थ्य सेवा प्रदान गरिने

    मा प्रकाशित

कनिका खबर
भदौ १८, दाङ ।
दाङमा ८४ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अब घरमै स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । स्वास्थ्य कार्यालय दाङले १० वटै स्थानीय निकायलाई परिपत्र गरी प्रदेश सरकार प्रदेश नं. ५ को आर्थिक वर्ष २०७७/०७८ को स्वस्वीकृत कार्यक्रम अनुसार ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीहरुद्वारा घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिएको छ ।

अहिले कोभिड १९ को महामारी र जोखिम बढेको भए पनि यस्तो विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले बनाएको मापदण्डको पालना गरी सेवा प्रदान गर्न समेत अन्रोध गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्