जुवा खेलेको आरोपमा प्यूठानमा ६ जना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

जुवा खेलेको आरोपमा प्यूठानमा ६ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ २४, प्यूठान ।
प्युठानमा जुवा खेलेको आरोपमा ८६ हजार नगद सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जिल्लाको प्युठान नगरपालिका–४ स्थित लालीगुराँस होटलमा म्यारिज खेल्दै गर्दा उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ८६ हजार ५ सय, ३ गड्डी तास र ६ जनालाई पक्राउ पक्राउ गरि कारबाही प्रकृया अघि बढाएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राज कुमार वैदवारले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्