डिजी होम इलेक्ट्रोनिक्स पसलमा बुधवार राति चोरी – Kanika Khabar
Friday, April 26Nepali News Portal

डिजी होम इलेक्ट्रोनिक्स पसलमा बुधवार राति चोरी

    मा प्रकाशित

विन्दु काफ्ले
भदौ २५, दाङ ।

दाङको घोराही सहिदगेट नजिक रहेको डिजी होम इलेक्ट्रोनिक्स पसलमा बुधवार राति चोरी भएको छ । बुधबार दिउँसो १२ बजे बन्द गरेर गएको पसलमा राति चोरी भएको हो ।

आज बिहीबार बिहान ६ः३० बजेतिर आउँदा पसलको सटर आधी खुलेको देखेपछि भित्र हेर्दा नयाँ तथा पुराना मोबाइल लगायत करिब डेढ लाख बराबरको सामान चोरी भएको पसल सञ्चालक कुलराज चौधरीले बताउनु बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्