मुगुमा ड्राईभर सहित ५ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Friday, April 26Nepali News Portal

मुगुमा ड्राईभर सहित ५ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
असोज १,मुगु
मुगुमा ड्राईभर सहित ५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १० का एक पुरुष , १ महिला , खत्याड गाउपालिकाका एक जना पुरुष र ड्राईभरमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार उनीहरु मध्ये एक जना लाई जिल्ला स्वास्थ्य कार्यालय मुगुको आईसोलेसनमा राखिएको छ भने अन्य सङ्क्रमित व्यक्तिहरु आफ्नै होम आईसोलेसनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्