काङ्ग्रेस नेताहरुले गरे पिसिआर परीक्षण – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस नेताहरुले गरे पिसिआर परीक्षण

    मा प्रकाशित

कनिका खबर
असोज १५, दाङ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका नेताहरुको कोरोना परीक्षण गरेको छ ।पार्टी कार्यालय सानेपामा कांग्रेसले केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेको हो । कोरोना परीक्षणका लागि स्वाव दिन कांग्रेसका नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसअघि सवै नेताहरुको कोरोना परीक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्