संसद शान्ता चौधरीलाई कोरोना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

संसद शान्ता चौधरीलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आज पोजिटिभ आएको उनले बताएकी छिन् ।
उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएकालाई पिसिआर जाँच गराउन आग्रह गरेकी छिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्