पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट अबैध सामान ओसार पसारमा संलग्नमा २ वटा पिकप गाडी र १ मोटरसाइकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अबैध मालसामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । – Kanika Khabar
Friday, April 26Nepali News Portal

पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट अबैध सामान ओसार पसारमा संलग्नमा २ वटा पिकप गाडी र १ मोटरसाइकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अबैध मालसामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मा प्रकाशित

कनिका खबर
२१ असोज

मंगलबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा नं.२ हरखपुरास्थित भारतबाट भन्सार छली अबैधरूपमा बा १५ च ७९८५ र लु २ च ९२७५ नम्बरको पिकप गाडीमा राखी ल्याउदै गरेको १२० बोरामा ९६० क्विन्टल प्रतेक पिकपमा ६० बोरा प्याज रहेको सिमामा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।

उक्त सामानको अन्दाजी मुल्य ३ लाख बराबर र २ वटा पिकप गाडीको मुल्य १६ लाख ९ प्रति गाडीको मुल्य ८ लाख गरि जम्मा १९ लाख मुल्य बराबर रहेको छ ।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं.३ कुस्मास्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लु ५६ प ६८९४ नम्बरको मोटरसाइकलमा राखी ल्याउदै गरेको थान कपडा २७० मिटर , साडी ५१ पीस ,लेगिज ३० पीस कपडा लगायत ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्