बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २४, बाँके ।
बाँकेमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरूषको हिजो शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्