सुनको मूल्य फेरि बढ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुनको मूल्य फेरि बढ्यो

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
आज सुनको मुल्यमा फेरि बृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार छापावाल सुन ८०० रूपैयाले बढेको छ ।

नयाँ बृद्धिसँगै आज छापावाल सुन प्रति तोला ९५ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्