आईपीएल उपाधीका लागि दिल्ली र मुम्बईबीच आज खेल हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएल उपाधीका लागि दिल्ली र मुम्बईबीच आज खेल हुँदै

    मा प्रकाशित

एजेन्सी ।
१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिकालागिआजदिल्ली क्यापिटल्स र साविकविजेतामुम्बई इन्डिन्सबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो क्वालिफायर्समा सन राइजर्स हैदरावादलाई १७ रनले पराजितगर्दै दिल्लीपहिलो पटक आइपीएलको फाइनलमाप्रवेश गरेको हो भने मुम्बई लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक फाइनलमाप्रवेश गरेको हो । आजको खेल साँझपौने आठ बजेबाट सुरु हुने हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्