दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
दाङमा मोटरसाइक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइन निवासी २३ बर्षका कृष्ण पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । ग्वारखोलामा मोटरसाईकल पल्टिदा उनी घाइते भएका हुन् ।

घाइतेको अवस्था सिरियस भएकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

बिजौरीबाट तुलसीपुर तर्फ आउँदै प्रदेश नं। ३०२००३प २३०३ नम्बरको गरेको मोटरसाईकल तुलसीपुर घोराही सडक खण्डको ग्वारखोलामा राती साढे आठ बजे दुर्घटना भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्